jagdamba puraskar

मदन पुरस्कार २०८० पुरस्कार पाउने पुस्तक : मुकाम रणमैदान (नेपाल अंग्रेज युद्धको बखान) लेखक : मोहन मैनाली जगदम्बा पुरस्कार २०८० पुरस्कार पाउने : प्रा. डा. योग्न्द्र प्रसाद यादव योगदान नेपालको भाषाहरुको पहिचान, संरक्षण र अध्यन-अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो प्राज्ञिक योग्दान मदन पुरस्कार बारे थप २०१३ को पहिलो 
Read more
मदन पुरस्कार २०७९ पुरस्कार पाउने पुस्तक : ऐठन लेखक : विवेक ओझा जगदम्बा पुरस्कार २०७९ पुरस्कार पाउने : टेवीर मुखिया योगदान अक्षरलाई कलाको आवरणमार्फत पाठकसंग जोड्न तथा स्रष्टालाई मुहारचित्र मार्फत साहित्यानुरागीहरु माझा पुर्याउन महत्वपूर्ण योगदान मदन पुरस्कार बारे थप २०१३ को पहिलो मदन पूरस्कार पाउने 
Read more
मदन पुरस्कार ‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो। ‘मदन पुरस्कार’ स्थापना हुने घोषणा सवर्प्रथम २०१२ साल असोज १० गते भएको थियो। २०१३ सालमा पहिलोपटक “हाम्रो लोक संस्कृति” का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा” का 
Read more
slot gacor
v2ray account