निजामती सेवा

राज्यको राजस्वबाट तलब भत्ता खाइ नेपाल सरकारकाे नीति निमार्णमा सहयोग गरी त्यसको कार्यन्वयनमा जनतासंग प्रत्यक्ष स्थापीत गरी सेवा प्रवाह गर्ने गैर राजनीतिक तथा गैर सैन्य कर्मचारी संयन्त्रलाई निजामती सेवा भनिन्छ । निजामती सेवा भित्र देहायका सेवहरु रहेकाे छन् । प्रशासन सेवा लेखा लेखा परिक्षण परराष्ट्र 
Read more
शाखा अधिकृत नेपाल सरकारकाे राजपत्रांकित तृतिय श्रेणीकाे पद हो । यसलाई अग्र्जीमा Section Officer भनिन्छ । यस पदको लागि याेग्यताहरु मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह (Bachelor) उत्तिर्ण गरेकाे हुनु पर्ने २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेकाे (महिलाको हकमा ४० वर्षा ननाघेकाे) विज्ञापन खुल्ने 
Read more
खरिदार निजामती सेवाको राजपत्र अंनअक‌िंत द्धितिय श्रेणीको पद हो । पदपुर्तीको विज्ञापन : फागुन महिनाको अन्तिम बुधबार यस पदमा फारम भर्ने चाहिने योग्यता  एस.एल.सी. वा सो सरह उर्त्तिण । १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको) 
Read more
slot gacor
v2ray account