निजामती सेवा

निजामती सेवा

निजामती सेवा स्थायी सरकार हो । यो देशको मेरुदण्ड हो जसले हरेक प्रशासनिक क्षेत्रको सञ्चालन गर्छ । राजनीतिक क्षेत्र र प्रशासनिक क्षेत्र एक रथका दुई पाङ्ग्रा हुन् । राजनीतिक पद्धतिले कानुन तर्जुमा गर्ने र सो कानुनको अधीनमा रही दैनिक क्रियाकलाप सञ्चालन गर्ने निकाय निजामती सेवा हो। विश्वको इतिहास हेर्ने हो भने लुट प्रणालीबाट कर्मचारी भर्ना गर्ने प्रणालीलाई भङ्ग गर्दै हाल योग्यता प्रणाली सफल हुँदै गएको छ । चीनबाट सुरुवात भएको योग्यता प्रणाली हाल धेरै मुलुकले सफलतापूर्वक अवलम्बन गरिरहेका छन् ।

निजामती सेवाका पदहरु

  • मुख्य सचिव
  • सचिव
  • सहसचिव
  • उपसचिव
  • शाखा अधिकृत
  • नायब सुब्बा
  • खरिदार

आवश्यक योग्यता

निजामती सेवाका विभिन्न पदको लागि आवश्यक योग्यताहरु तथा पाठ्यक्रमहरु

पद शैक्षिक योग्यता उमेर हद पाठ्यक्रम
खरिदार SLC/SEE उत्तिर्ण 18 वर्ष पुरा भई ३५ वर्ष ननाघेको प्रथमपत्र || द्धितीयपत्र || तृतीयपत्र
नायब सुब्बा +2 उत्तिर्ण 18 वर्ष पुरा भई ३५ वर्ष ननाघेको प्रथमपत्र || द्धितीयपत्र || तृतीयपत्र
शाखा अधिकृत स्नातक उत्तिर्ण २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको प्रथमपत्र || द्धितीयपत्र || तृतीयपत्र || चतुर्थपत्र
Plan and details

Outdoor learning and tending to our school garden is a big part of our day.

Plan and details

Outdoor learning and tending to our school garden is a big part of our day.

Plan and details

Outdoor learning and tending to our school garden is a big part of our day.

slot gacor
v2ray account