वेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त

Sankalp LOksewa

sankalp loksewa

 

वेलायतमा नयाँ प्रधानमन्त्री

प्रधानमन्त्री

लिज ट्रस

नियुक्त्ति मिति

२०२२ सेप्टेम्बर ६

प्राप्त गरेको मत

५७ प्रतिशत

निकटम प्रतिद्वधी

ऋषी सुनक

उनी वेलायतकी तेस्रो महिला प्रधानमन्त्री हुन् ।

  • उनी भन्दा पहिला वेलायती महिला प्रधानमन्त्रीहरु

    • मार्गरेट थ्याचर (विश्वकी पहिलो महिला प्रधानमन्त्री)

    • टरिजा मे

लिज ट्रस: सामान्य परिचय

उमेर: ४७

जन्मस्थान: अक्सफर्ड

घर: लन्डन र नोर्फक

शिक्षा: राउन्डहे स्कूल लीड्स, अक्सफर्ड यूनिभर्सिटी

परिवार: पति ह्यू ओ’लेरी, दुई छोरी

संसदीय निर्वाचन क्षेत्र: दक्षिण-पश्चिम नोर्फक

 

sankalp loksewa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

slot gacor
v2ray account