विगत एक दशक भन्दा लामो समय देखि लोकसेवा शिक्षक सेवा प्रहरी सेवा बैंक तथा वित्तिय सेवा सुरक्षा सेवा संस्था सेवा लगायतका विभिन्न पदको प्रतियोगात्मक परिक्षाको तयारी कक्षा संचलनमा अनुभव प्राप्त तथा नेपालको आर्थीक राजधानी विरगंजमा लोक सेवा आयोग तयारी कक्षा सुरु गर्ने श्री अशोक शाह सरको समुह द्धारा संकल्प लोकसेवा नाम संस्थाको स्थापना भएको छ ।
I need to se the advertisement of kharidar