नायव सुब्बा

नायव सुब्बा निजामती सेवाको राजपत्राकिंत द्धितिय श्रेणाीको पद हो ।

योग्यता

  • प्रविणता प्रमानणपत्र तह (+2) परिक्षा उत्तिर्ण ।
  • १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको)

पदपुर्तीको विज्ञापन : पुष महिनाको अन्तिम बुधबार

परिक्षाको रुपरेखा

लिखित परिक्षा पहिलो चरण

पत्र
विषय
पूर्णाङ्क
उत्तीर्णाङ्क
परिक्षा प्रणाली
प्रश्न संख्या x अंक
समय
प्रथम
सामान्य ज्ञान र सामान्य बौद्धिक परिक्षण
१००
४०

वस्तुगत वहुबैकल्पिक प्रश्न

Objective, MCQ

५० x २ =१००
४५ मिनेट

लिखित परिक्षा दोस्रो चरण

पत्र विषय पुर्णाङ्क उत्तीर्णङ्क परिक्षा प्रणाली प्रश्न संख्या x अंक समय
द्धितीय
समाजिक अध्ययन र कार्ययाल व्यवस्थापन
१००
४०
विषयगत छोटो र लामो उत्तर

१४ x ५ = ७०

३ x १० = ३०

२ घण्टा ३० मिनेट
तृतीय
एच्छिक पत्र
१००
४०
वस्तुगत MCQ

५० x २ = १० ०

१ घण्टा

अन्तिम चरण कम्प्युटर सिप र अन्तर्वार्ता

विषय पुर्णाङ्क परीक्षा प्रणाली समय
कम्प्युटर सिप परिक्षण
१०
प्रयोगात्मक
१० मिनेट
व्यक्तिगत अन्तर्वार्ता
४०
मौखिक

१. सामान्य ज्ञान ३५ प्रश्न x २ अंङ्क = ७० अङ्क

१.१ सौर्यमण्डल र पृथ्वी सम्बन्धी सामान्य जानकारी ।
१.२ विश्वको भूगोल – महादेश, महासागर, ध्रुव, अक्षांश, देशान्तर, समय, दुरी, पर्वतश्रृंखला, भूकम्प, ज्वालामुखी, नदी, हिमनदी, ताल, जलवायु, आदि ।
१.३ नेपालको भूगोल – भौगोलिक अवस्था, धरातलीय स्वरुप र प्राकृतिक सम्पदा (जलस्रोत, जीवजन्तु, वनस्पति, माटो, खनिज पदार्थ, पहाड, आदि) ।
१.४ विश्वको इतिहास – औद्योगिान्ति, फ्रान्सको राज्यव्रmान्ति, अमेरिकी स्वतन्त्रता सङ्ग्राम, रुसी ÷ अक्टोवर व्रmान्ति, प्रथम र द्वितीय विश्वयुद् तथा भारतीय स्वतन्त्रता सङ्ग्राम; घटना, कारण र परिणामहरू ।
१.५ नेपालको इतिहास (प्राचीन कालदेखि हालसम्म)
१.५.१ किराँतकाल, लिच्छविकाल र मध्यकाल; सामाजिक, सांस्कृतिक, आर्थिक एवं राजनीतिक अवस्था ।
१.५.२ आधुनिक इतिहास (नेपालको एकीकरण देखि हालसम्म); राजनीतिक घटनाक्रम, सामाजिक, सांस्कृतिक र आर्थिक अवस्था ।
१.६ नेपालको सामाजिक अवस्था, परम्परा, मूल्य र मान्यता, धर्म, जातजाति, भाषाभाषी, संस्कृति, कला, साहित्य, संगीत, सांस्कृतिक सम्पदा र आर्थिक अवस्था (कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, संचार, विकास योजना, आदि) सम्बन्धी जानकारी ।
१.७ मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विज्ञानका प्रमुख आविष्कार र नविनतम गतिविधिहरु सम्बन्धी जानकारी ।
१.८ पर्यावरण, जैविक विविधता, दिगो विकास, जलवायु परिर्वतन, वातावरण व्यवस्थापन, प्रदुषण, जनसंख्या, शहरीकरण, बसोवास (बँसाईसराई), गरीबी, स्वास्थ्य, रोग, खाद्य र पोषण, आदि सम्बन्धी जानकारी ।
१.९ नेपालको शासनपद्धति र सरकार – संविधान, राजनीतिक व्यवस्था, स्थानीय सरकार, सुशासन, आदि ।
१.१० अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ÷संस्था – संयुक्त राष्ट्रसंघ र क्षेत्रीय संगठन (सार्क, आसियान, युरोपियन युनियन) ।
१.११ राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकूद, पुस्तक, पुरस्कार, कला, साहित्य, संगीत, आदि लगायत राष्ट्रिय र अन्र्तराष्ट्रिय महत्वका समसामयिक गतिविधिहरु र महत्वपूर्ण व्यक्तित्व तथा विचारकहरु सम्बन्धी जानकारी ।
खण्ड क
१‍. नेपालको सामाजिक आर्थिक एंव वातावरणीय अवस्था
१.१ भौगोलिक अवस्था/स्वरुप : किसिम र विशेषताहरु ।
१.२ हावापानी : किसिम र विशेषता ।
१.३ जल सम्पदा : स्थिति र महत्व ।
१.४ वनसम्पदा : अवस्था र महत्व तथा वन विनासका कारण र संरक्षणका उपायहरु ।
१.५ प्रचलित प्रमुख धर्म, जातजाती, भाषाभाषी र संस्कृती ।
१.६ आर्थीक विकासका पक्षहरु : कृषि, उधोग, व्यापार, पर्यटन, वैदेशीक, रोजगार र जनशक्ति ।
१.७ आर्थिक विकासका सम्वाहकहरु : सार्वजानिक क्षेत्र निजी क्षेत्र र सहकारी क्षेत्र ।
१‍.८ योजनावद्ध विकासक्रम र चालु आवधिक योजनाको सामान्य जानकारी ।
१.९ जनसंख्या व्यवस्थापन शहरीकरण र बासाई सराई ।
१.१० वातावरण व्यवस्थापन जैविक विविधता वातावरण प्रदुशण र जलवायु परिवर्तन ।
१.११ ज्वलन्त विषयहरु : गरीबी,बेराजगारी , जनस्वास्थ्य , खाध सुरक्षा सामाजिक सुरक्षा र उर्जा संकट ।
समुहख
२. संवैधानिक व्यवस्था र सरकार
२.१ नेपालको वर्तमान संविधान ।
२‍.२ केन्द्रिय र स्थानीय सरकार तथा सुशासन ।
२.३ नागरिक चेतना/शिक्षा नागरिक समाज लगायत नागरिकहरुको दायित्व र कर्तव्य ।
२.४ कानुनको अर्य र महत्व तथा कानुनका स्रोतहरु ।
२.५ कानुनी राज्यको अवधारणा र महत्व लोकतान्त्रीक मूल्य र मान्यता ।
२.६ समावेशीकरण समानुपातिक प्रतिनिधित्व र सकारात्मक विभेद ।
खण्ड ग
३. सार्वजानिक सेवा संचालन एवं व्यवस्थापन
३.१ कार्यालय व्यवस्थापन
३.१.१ कार्यालय र कार्यालय व्यवस्थापनको अवधारणा र महत्व ।
३.१.२ अभिलेख व्यवस्थापनको परिचय उदेश्य आवश्यकता र महत्व ।
३.१.२ कार्यालयमा संचारको महत्व प्रकार र माध्यम ।
३.१.४ कार्यालयमा व्यवस्थापन सूचना प्रणाली (MIS) को आवश्यकता र महत्व ।
३.२ लेखा प्रणाली र राजश्व प्रशासन
३.२.१ सरकारी लेखा प्रणाली र लेखापरीक्षण सम्बन्धी जानकारी ।
३.२.२ सरकारको आर्थीक कार्य प्रणालीको सामान्य जानकारी ।
३.२.३ जिन्सी स्रेस्ता प्रणाली, राजश्व स्रेस्ता प्रणाली र धरौटी स्रेस्ता प्रणाली ।
३.२.४ राजस्व प्रशासन (कर, भंसार, अन्त:शुल्क) सम्बन्धी जानकारी ।
३.२.५ बजेट सम्बन्धी सामान्य जानकारी ।
३.३ नेपालको निजामती सेवाको गठन, पदपूर्ती गर्ने तरिका र प्रक्रियाहरु, सेवा सुविधा, अनुशासन, आचरण, सजाय र वृत्ति विकास सम्बन्धी व्यवस्थाहरु ।
३.४ सार्वजानीक सेवा प्रवाह
३.४.१ अर्थ र महत्व
३.४.२ सार्वजानिक सेवा प्रवाह गर्ने तरिका/माध्यमहरु
३.४.३ सार्वजानिक सेाव प्रवाहमा सेवा प्रदायकको भुमिका र सेवाग्राहीको अधिकार र दायित्व ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

slot gacor
v2ray account